Main
तीनकुने घटना : चार बालकविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायर हुने
११ जेठ, काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनमा संलग्न भएको आरोप लागेका चारजना बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले करिब दुई महिना लगाएको गरेको अनुसन्धान प्रतिवेदनका आधारमा चार बालकविरुद्ध पनि मुद्दा दायर हुने भएको हो । उनीहरूविरुद्ध भक्तपुर बाल अदालतमा मुद्दा दायरका लागि पठाइएको जिल्ला सरकारी वकिल कार्यालयका…
– यस समाचारको श्रोत : Online Khabar हो ।