Main
लेवान्डोस्कीको दुई खेलमा बार्सिलोनाको जित
१२ जेठ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि बार्सिलोनाले स्पानिस ला लिगाको अन्तिम खेलमा एथ्लेटिक विल्वाओलाई ३-० ले पराजित गर्दै सिजन सकाएको छ । यसअघि नै ला लिगा उपाधि जितिसकेको बार्सिलोनाले अन्तिम खेल जितसहित सुखद अन्त्य गरेको हो । विल्वाओको मैदानमा भएको खेलमा लेवान्डोस्कीले १४औं मिनेटमा पहिलो गोल गरेका थिए । हान्सी फ्लिकको टिमले…
– यस समाचारको श्रोत : Online Khabar हो ।