Main
युवा संघमा ३९९ जनाको उम्मेदवारी, दाबी–विरोध थाती राखेर दौडधुप
१२ जेठ, पोखरा । एमालेको भातृ संगठन राष्ट्रिय युवा संघमा दुई प्यानलै चुनावी प्रतिस्पर्धामा जाँदा नेतृत्व, पदाधिकारी र सदस्यमासमेत गरेर ३९९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी ९ जनासति १ सय ५१ जनाको केन्द्रीय समिति, ४ वटा विभागमा अध्यक्ष, उपाध्यक्ष र सचिव गरेर १६३ पदमा ३९९ जनाको उम्मेदवारी परेको हो । शुक्रबारदेखिको सर्वसम्मत गर्ने रस्साकस्सी…
– यस समाचारको श्रोत : Online Khabar हो ।