Main
टोखा नगरपालिकाले श्री भगवती क्लबलाई एक करोड रुपैयाँ र भूतखेल मैदान दिने
१३ जेठ, काठमाडौं । गत साता सम्पन्न ‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बनेर ए डिभिजनमा स्थान बनाएको टोखाको श्री भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल मैदान उपलब्ध गराउने घोषणा गरेको छ । सोमबार नगरपालिकाले आयोजना गरेको विशेष सम्मान समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीहरूलाई सम्मान गर्दै नगर…
– यस समाचारको श्रोत : Online Khabar हो ।