Main
टीआईए, पारामाउन्ट र भ्याली पब्लिकलाई स्किब्स कप
१२ जेठ, काठमाडौं । टीआईए, पारामाउन्ट एकेडेमी र भ्याली पब्लिकले नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टीआईए सिनियर ब्वाइज, पारामाउन्ट जुनियर ब्वाइज र भ्याली पब्लिक सिनियर गर्ल्समा च्याम्पियन बने । बसुन्धरास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा टीआईएले न्युटनलाई २१–१२ ले पराजित गर्यो । जुनियर ब्वाइजको फाइनलमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।