Main

ढोरपाटनका मेयर नेपालीलाई कास्की जिल्ला अदालतबाट पनि थुनामा पठाउन आदेश

सूर्यदर्शन सहकारीमा उपाध्यक्ष भएर रकम अपचलनमा संलग्न रहेको अभियोगमा देवकुमार नेपालीसँग धरौटी माग भए पनि इमेज सहकारी ठगी प्रकरणमा भने दुबै जिल्लाबाट पुर्पक्षका लागि थुनामा पुगेका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button