Main

नेपाल-अमेरिका चलचित्र महोत्सव २०२५ : ‘शाम्बाला’ ओपनिङ फिल्म

वासिङ्टन डीसी (अमेरिका) । मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायत छन् । ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय छ । जुन महिनाको २६ देखि २९ सम्म…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button