Main

शिल्पीले ‘लस्ट एन्ड फाउण्ड’ नाटक शनिबारसम्म मञ्चन गर्ने

काठमाडौं । शिल्पी थिएटरमा अहिले नाटक ‘लस्ट एन्ड फाउण्ड’ मञ्चन भैरहेको छ । जेठ ३ गतेदेखि सुरु भएको नाटकको मञ्चन जेठ १७ सम्म चल्ने थिएटरले सामाजिक संजालबाट दिएको छ । घिमिरे युवराजद्वारा लिखित एवं निर्देशित नाटकले यशोधरा र सिद्धार्थबिचको अन्तद्र्वन्द्व, अनागरिक हुनुको पीडा र एकल आमाका सन्तानप्रति राज्यले गर्ने विभेद लगायतका विषय प्रस्तुत गर्छ । नाटकमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button