Main
८ वर्षीया विनिता क्षेत्री ‘ब्रिटेन्स गट ट्यालेन्ट’को फिनालेमा
काठमाडौं । ८ वर्षिया नेपालीभाषी बालिका विनिता क्षेत्री बेलायतको लोकप्रिय टेलिभिजन रियालिटी शो ‘ब्रिटेन्स गट् ट्यालेन्ट’को फिनालेमा प्रवेश गरेकी छन् । बेलायतको समयानुसार आउने शनिबार बेलुकी ७ बजे शोको ग्राण्ड फिनाले हुँदैछ । सेमीफाइनलमा प्राप्त पब्लिक भोट र सानदार प्रस्तुतिसँगै उनी फिनालेमा प्रवेश गरेकी हुन् । अडिसनको बेला शोका चारै जजले उभिएर सम्मान व्यक्त गरेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।