Main
गण्डकी प्रदेशले ल्याएको यातायात नियमावलीप्रति यातायात व्यवसायीको आपत्ति, खारेज गर्न माग
१३ जेठ, काठमाडौँ । यातायात व्यवसायी तथा मजदुरले सङ्घीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेशले ल्याएको यातायात नियमावली खारेजीको माग गरेका छन् । यातायात क्षेत्रमा क्रियाशील आठ व्यवसायी तथा मजदुर संस्थाले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी सवारी ऐन, २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।