Main

पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

१३ जेठ, काठमाडौं । पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकैको सितलपुर जंगलमा कुरिलो खन्न गएका तीन जनामध्ये एक जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्याम बहादुर भुलन रहेको जिल्ला प्रहरी कार्यालय पर्सा जनाएको छ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button