Main
‘अख्तियारले कर्मचारीमाथि छानबिन गर्दा कुन मन्त्रीले राजीनामा दिएका छन् ?’
गृहमन्त्री लेखकले भने, ‘कर्मचारीमाथि छानबिन हुँदैमा अहिलेसम्म कति मन्त्रीले राजीनामा दिए होलान्, तपाईंहरू आफैं विवेचना गर्नुहोला ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।