Main

गणतन्त्रको विकल्प छैन, कार्यशैली सुधारौं : मुख्यमन्त्री कँडेल

१५ जेठ, सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रको विकल्प नभएको बताएका छन् । १८औं गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश दिंदै मुख्यमन्त्री कँडेलले यो व्यवस्थालाई बलियो बनाउनका लागि हाम्रा कार्यशैली, व्यवहार र आचरणहरूमा सुधार गर्नुपर्ने बताएका हुन् । जुनसुकै शासन प्रणालीलाई संस्थागत हुन, सुदृढ बन्न र त्यसले परिणाम दिन निश्चित समय लाग्ने भन्दै उनले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button