Main

नेपाली क्रिकेट टिमले स्कटल्याण्ड ‘ए’सँग अभ्यास खेल खेल्दै

१५ जेठ, काठमाडौं । आईसीसी विश्वकप लिग २ क्रिकेटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डको ए टिमसँग अभ्यास एकदिवसीय खेल खेल्दै छ । लिग २ अघि हुने दुई अभ्यास खेलअन्तर्गत पहिलो खेल बिहीबार दिउँसो पौने ४ बजेदेखि स्कटल्याण्डको फोर्फाशायर क्रिकेट क्लबमा हुनेछ । स्कटल्याण्डको ए टिममा केही सिनियर टिमका खेलाडीहरू पनि समावेश छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button