Main
राप्रपाले २ सांसदलाई संसद् पठाएर अरूलाई प्रदर्शनमा उतार्ने
बजेट ल्याउने दिन राप्रपाका १४ मध्ये २ सांसद मात्रै सदनमा उपस्थित हुने भएका छन् । १२ सांसद राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।