Main

कुकुर, जसले मान्छेलाई कहिले अपराध अनुसन्धान त कहिले अन्तरिक्ष खोजमा सघाउँदै आए

मान्छे र कुकुरको सम्बन्ध पाषण युगबाट सुरु भएको हो । त्यसबेला शिकार र सुरक्षाका लागि मान्छेले कुकुरलाई आफ्नो साथी बनाए । त्यसयता कुकुरले आफ्नो विशिष्ठ क्षमताको प्रयोग गरेर मान्छेलाई विभिन्न काममा सहयोग गर्दै आए । घर परिवारको माहौल रमाइलो बनाउन मात्र नभई उद्वार कार्यमा, अपराध अनुसन्धानमा कुकुरले सहयोग गर्दै आएको छ । कतिपय अवस्थामा यो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button