Main

क्लिनिक वानको रेविज खोप तालिम सम्पन्न

काठमाडौं । क्लिनिक वानले आयोजना गरेको रेविज खोप सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ । शनिबार ललितपुरस्थित प्रधान कार्यालयमा सो तालिम सम्पन्न भएको हो। तालिममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट प्रमुख डा. शेरबहादुर पुन प्रशिक्षक रहेका थिए ।उनले तालिममा रेविज रोग, यसको रोकथाम र खोपको महत्वबारे प्रस्तुति दिएका थिए । नेपालमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button