Main
भूकम्पपछिको पुनर्निर्माण गर्न कर्णाली सरकारलाई संसदीय समितिको १० बुँदे निर्देशन
१९ जेठ, सुर्खेत । जाजरकोटका भूकम्प प्रभावितहरूको आवास पुनर्निर्माण गर्न प्रदेश सरकारलाई संसदीय समितिले १० बुँदे सुझावसहितको निर्देशन दिएको छ । कर्णाली प्रदेशसभा अन्तर्गतको प्रदेश मामिला समितिले भूकम्प गएको लामो समय बितिसक्दा पनि आवास पुनर्निर्माणमा राज्यले ध्यान नदिएको भन्दै निर्देशन सहितको सुझाव दिएको हो । समितिले भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा गरेको सार्वजनिक सुनुवाइमा प्राप्त गुनासो…
– यस समाचारको श्रोत : Online Khabar हो ।