Main
‘मेरो मृत्युपछि तामझाम नगर्नू, अस्तु गाउँमा लैजानू’
काठमाडौं । कालजयी गायक तथा संगीतकार गणेश रसिकको अन्त्येष्टि मंगलबार पशुपतिस्थित विद्युतीय शवदाह गृहमा हुने भएको छ । त्यसअघि सोही स्थानमा अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम राखिएको संगीतकार संघले जनाएको छ । संघका अध्यक्ष अष्ट लामाका अनुसार विहान ९ देखि ११ बजेसम्म श्रद्धाञ्जलीको कार्यक्रम राखिएको छ । रसिककी छोरी बेलायतबाट सोमबार बिहान नेपाल आइपुगेकी छन् । रसिकको…
– यस समाचारको श्रोत : Online Khabar हो ।