Main
पठाओ र इन्ड्राइभले भने- भाडा बढाएका छैनौं, अफलाइन राइडबाट जोगिनू
१९ जेठ, काठमाडौं । नेपालमा सञ्चालित अनलाइन राइड सेयरिङ कम्पनीहरूले यातायात व्यवसायीहरूले गरेको आन्दोलनलाई लक्षित गरेर भाडादर नबढाएको दाबी गरेका छन् । राइड सेयरिङ कम्पनीहरू ‘पठाओ’ र इन्ड्राइभले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै भाडा बढाएको हल्लामा सत्यता नभएको बताएका छन् । ‘हामीले नियमित शुल्क मात्रै लिएको छौं, तसर्थ पठाओ एपमा कुनै पनि शुल्क वृद्धि छैन,’ पठाओले…
– यस समाचारको श्रोत : Online Khabar हो ।