Main
आईपीएल फाइनल : पहिलो उपाधि जित्ने होडमा बेंगलुरु र पञ्जाब
१८औं संस्करणसम्म आइपुग्दा नाम, लोगो, जर्सी, खेलाडी, कप्तान सबैकुरा फेरिएपनि दुवै टोलीका लागि भाग्य भने फेरिन नसक्दा उपाधिबाट वञ्चित हुँदै आएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।