Main
हरिवंशले गरे कान्तिपुर नाटक घरको शुभारम्भ (तस्वीर)
काठमाडौं । कान्तिपुर थिएटर सोमबारदेखि संचालनमा आएको छ । गैरीधारामा खुलेको थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गरे । पहिलो दिन रेखा थापाको डेब्यु नाटक ‘मीरा’को प्रिमियर गरियो । फिल्मको पठनपाठन गर्दै आएको कान्तिपुर फिल्म कलेजले थिएटर संचालनमा ल्याएको हो । आफू जन्मिएकै टोलमा नाटक घर उद्घाटन गर्न पाउँदा आफूलाई खुसी लागेको हरिवंशले बताए । ‘आफ्नो…
– यस समाचारको श्रोत : Online Khabar हो ।