Main
केन्द्रीय बैंकले एकै दिनमा डेढ खर्ब तरलता खिच्यो, निक्षेप संकलनको ब्याजदर बढ्यो
१९ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार मात्रै एक खर्ब ५७ अर्ब तरलता खिचेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको उक्त रकम निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत खिचेको हो । बैंकिङ प्रणालीमा अधिक तरलताको समस्या जटिल बन्दै गएको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनमा सहज हुने भन्दै ४ प्रतिशतको अनिवार्य नगद…
– यस समाचारको श्रोत : Online Khabar हो ।