Main
लिग २ क्रिकेट : करणको शानदार ब्याटिङमा नेपालको कीर्तिमानी जित
१९ जेठ, काठमाडौं । स्कटल्याण्डमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग २ शृंखलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेटको क्षतिमा भेट्टायो । करण केसीले ४१ बलमा अविजित ६५ रन बनाए । नेपाललाई अन्तिम ६…
– यस समाचारको श्रोत : Online Khabar हो ।