Main

बन्द फिर्ता लिन यातायात व्यवसायी सहमत

२० जेठ, काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिन सहमत भएका छन् । रातो नम्बर प्लेटका सवारी साधनलाई पनि यात्रु बोक्न अनुमति दिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्न प्रधानमन्त्री कार्यालय गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्न तयार भएपछि यातायात व्यवसायीहरु पनि देशव्यापी चक्काजामको कार्यक्रम फिर्ता लिन सहमत भएका हुन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button