Main
घामले छेलिएका बादल
ओलीकै क्याम्पमा बस्नुपर्ने कुन बाध्यता थियो, बादलले कहिल्यै बताएनन् । भुटानी शरणार्थी काण्डदेखि सुन प्रकरणसम्म उनका छोरा, सल्लाहकार र सचिवालय सदस्यहरूकै संलग्नता रहेको खबर भने बग्रेल्ती आइरहे ।
– यस समाचारको श्रोत : Online Khabar हो ।