Main
२ विदेशीसहित ३ निर्माण कम्पनी कालोसूचीमा
२० जेठ, काठमाडौं । दुईवटा विदेशी र एउटा नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । सोमबारको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो । कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच-एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्मान सेवा रहेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।