Main
तोलामा २ हजार ९ सय बढ्यो सुन
२० जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ तोकेको थियो । चाँदीको भाउ प्रतितोला ५५ रुपैयाँ बढेको छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।