Main
प्रतिपक्षी दलहरुको संयुक्त बैठक जारी
२० जेठ, काठमाडौं । प्रतिपक्षी दलहरुको संयुक्त बैठक बसिरहेको छ । संसद भवनस्थित प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यकक्षमा बैठक बसिरहेको हो । बैठकमा संविधान र गणतन्त्र पक्षधर संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरु सहभागी रहेको प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा राप्रपा भने सहभागी छैन । आजको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी…
– यस समाचारको श्रोत : Online Khabar हो ।