Main
एचजेबीएल : सामाखुशीलाई हराएपछि फाइनल होडमा कायम टाइम्स
२० जेठ, काठमाडौं । टाइम्स बास्केटबल क्लबले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा सामाखुशी युथ क्लबलाई ९७-७३ ले पराजित गरेको छ । यस जितपछि ९ खेलबाट १५ अंक जोडेको टाइम्स फाइनल पुग्ने होडमा कायम छ । एक खेल कम खेलेको गोल्डेनगेट र हाउण्ड्स एकेडेमीको पनि १५ अंक नै छ । गोल्डेनगेट र हाउण्ड्सले अझै दुई…
– यस समाचारको श्रोत : Online Khabar हो ।