Main
खाँदबारीबाट डेढ किलो यार्सा गुम्बासहित जुम्लाका शाही पक्राउ
२० जेठ, विराटनगर । संखुवासभाबाट प्रहरीले डेढ किलो भन्दा बढी यार्सा गुम्बासहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार खाँदबारी नगरपालिका–३ सुमन चोकबाट जुम्लाको सिंजा गाउँपालिका–३ घर भएका ४६ वर्षीय ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो । उनको साथबाट १ किलो ६ सय ७० ग्राम यार्सा गुम्बा बरामद भएको संखुवासभा प्रहरी प्रहरी प्रवक्ता निरीक्षक अभिषेककुमार श्रेष्ठले…
– यस समाचारको श्रोत : Online Khabar हो ।