Main
नेसपा नयाँशक्तिको झण्डा र लोगो नेसपाले दुरुपयोग गरेको निर्वाचन आयोगको ठहर
२१ जेठ, काठमाडौं । निर्वाचन आयोगले महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँशक्ति)को झण्डा र लोगो अनधिकृत रुपमा प्रयोग गरेको भन्दै अब उप्रान्त त्यसो नगर्न सचेत गराएको छ । यदि गरेमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी पनि आयोगले दिएको छ । नेसपाका महासचिव रमेश प्रसाद यादवले जारी गरेको…
– यस समाचारको श्रोत : Online Khabar हो ।