Main

छुवाछूत उन्मूलन दिवसमा सार्वजनिक बिदा दिन माग

१९औं जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवस दिवसको अवसरमा राष्ट्रिय दलित आयोगले आयोजना गरेको कार्यक्रममा उनले भने, ‘सरकारले आजको दिनलाई सार्वजनिक बिदा दिनुपर्छ भनेर माननीय सदस्यहरुले संसद्मा आवाज उठाइरहनुभएको छ, त्यसतर्फ सरकारले आवश्यक निर्णय गरोस् भन्ने मैले यस अवसरमा आग्रह गर्दछु।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button