Main
रौतहटमा दुर्घटना हुँदा दुई जनाको मृत्यु
२१ वैशाख, रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको हो । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मा मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठोक्किएको थियो…
– यस समाचारको श्रोत : Online Khabar हो ।