Main
पोर्चुगल र नर्वे पठाउने भन्दै ठगी गरेको आरोपमा २ पक्राउ
२१ जेठ, काठमाडौं । पोर्चुगल, नर्वे र डेनमार्क पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भएका ५५ वर्षीय वीरबहादुर घिसिङ र बर्दिबास नगरपालिका–६ का ३९ वर्षीय दिनेश खड्का छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टेकु र कोटेश्वरबाट पक्राउ गरेको हो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।