Main
विष्णु जोशीले राखे नगर प्रहरी अधिकृतको बैठक
२१ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका निमित्त प्रमुखको जिम्मेवारी पाएपछि नगर प्रहरी उपरीक्षक विष्णु प्रसाद जोशीले सिनियर अफिसरहरूको बैठक राखेका छन् । महानगर प्रहरी बलको कार्यालय बागदरबारमा सिनियर अधिकृतहरूको बैठक बसेको हो । ‘शहरी सुव्यवस्थापन कायम गर्नका लागि गर्ने कार्यहरू महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७…
– यस समाचारको श्रोत : Online Khabar हो ।