Main
स्वास्थ्य बीमा बोर्डको सर्भर क्र्यास, डकुमेन्ट हराएपछि अर्बौं भुक्तानी रोकियो
आर्थिक वर्षको अन्तिम सयममा आईपुगेको र भुक्तानी गर्न खोजिए पनि डकुमेन्ट नहुँदा नसकिएकोले पुन अपलोड अनुरोध गरिन्छ,’ बोर्डले पठाएको पत्रमा भनिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।