Main

एप्पलको फिल्ममा थिन्ले आरोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नीको भूमिकामा

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एप्पलले निर्माण गरिरहेको फिल्म ‘टासी’को नेपाल छायांकन केही दिनअघि सम्पन्न भैसकेको छ । यो फिल्मको नेपाल सुटिङबारे अनलाइनखबरले सुरुदेखि नै कभरेज गर्दै आइरहेको छ । यस्तोमा, यसको कास्टिङलाई लिएर महत्वपूर्ण खबर छ । नेपाली अभिनेत्री थिन्ले ल्हामोले यो फिल्ममा पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाकी पत्नी दावाको भूमिका निर्वाह गरेकी…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button