Main

काठमाडौं महानगरको वेबसाइटमा अब वायू प्रदूषणको ताजा अवस्था हेर्न सकिने

ड्यासबोर्डमा प्रत्येक घण्टाको पि.एम २.५ सूचकांकका विवरण हेर्न सकिन्छ । वितेका ७. दिनसम्मको तथ्याङ्क बोर्डमा हेर्न सकिन्छ । यस अघिका विवरण महानगरपालिकाको वातावरण व्यवस्थापन विभागबाट प्राप्त गर्न सकिन्छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button