Main
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि
२३ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यू–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो । प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले…
– यस समाचारको श्रोत : Online Khabar हो ।