Main
‘फेस अफ नेपाल २०२५’को आवेदन खुला
काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘फेस अफ नेपाल’ २०२५ को आवेदन खुला भएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो । इच्छुकले अनलाइनबाट आवेदन दिन सक्नेछन् । यस संस्करणको लागि प्रतियोगीको मापदण्डमा केही परिवर्तन गरिएको छ । पुरुष र महिला दुवैका लागि उचाइमा मापदण्ड तोकिएको छैन । प्रतियोगिताकी राष्ट्रिय…
– यस समाचारको श्रोत : Online Khabar हो ।