Main
बयलगाडामा जन्ती
बयलगाडा भनेको आजका बालबालिकाले सायद किताबमा पढ्ने, पुराना चलचित्रमा हेर्ने कुनै समयको सम्झना ठान्लान् । तर मेरो बाल्यकालमा बयलगाडा नै त थियो एक मात्र सवारी साधन। कहिले सामान ओसार्ने त कहिले मान्छे ओसार्ने। जन्ती जाने दिनमा त स्वर्गको सवारीझैँ लाग्थ्यो । म शायद कक्षा ४ वा ५ मा पढ्थें। उमेर १०–११ वर्षजति । बयलगाडामा चढेर…
– यस समाचारको श्रोत : Online Khabar हो ।