Main

निरमा : एउटा विज्ञापन, जसले ९० को दशकमा हुर्किएका पुस्तालाई नोस्टाल्जिक बनाउँछ

निरमा.. निरमा…. वाशिङ पाउडर निरमा वाशिङ पाउडर निरमा दूध सी सफेदी निरमा से आए रंगीन कपडा भी खिल–खिल जाए निरमा ने बादा समा वाशिङ पाउडर निरमा यो विज्ञापनको धुनले नोस्टालजिक नहुने कमै होलान, जो १९९० दशकका हुन् ।अहिलेका विज्ञापन कति चम्किला, कति शानदार र कति भव्य छन् ? तर ‘निरमा’ जस्तो सर्वकालीन सायद कुनै छैनन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button