Main
रसिकसँगको रहलपहल सम्झना : भुइँकुहिरोले ढाकेको घरमा चिया उमाल्दै गरेको मान्छे
वि.सं. २०५४ सालको कुरा हो । म जागिरे जीवनको क्रममा फिक्कल पुगेको थिएँ । जागिर थियो, चिया तथा कफी विकास बोर्डको । डेढ वित्ताको पेट पाल्न जागिर गरे पनि मन भने साहित्य–कलामा हुन्थ्यो । जागिरले डोहोर्याउँदै मलाई त्यही ठाउँमा पुर्यायो, जहाँ गणेश रसिक थिए । जहाँ गणेश रसिक थिए, त्यहाँ सांगीतिक र साहित्यिक माहोल हुन्थ्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।