Main
कांग्रेस सरकारमा छ तर सत्ताको चाबी वामपन्थीसँग छ : शेखर कोइराला
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेस सरकारमा भए पनि सत्ताको चाबी वामपन्थीको हातमा भएको टिप्पणी गरेका छन् । शनिबार भक्तपुरमा आयोगित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देश अप्ठेरो परिस्थितिमा गइरहेकोले सत्ताको चाबी अब कांग्रेसले लिनुपर्ने बताए । कांग्रेसलाई मध्यमार्गी पार्टीको रूपमा चित्रित गर्दै उनले मध्यमार्गी पार्टी कमजोर हुँदा देश…
– यस समाचारको श्रोत : Online Khabar हो ।