Main
प्रतिगामी शक्तिहरू सल्बलाइरहेको बेला छ, संसद् खुलाउन आवश्यक छ : सभामुख घिमिरे
२४ जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले आइतबारदेखि संसद सञ्चालन हुने संकेत गरेका छन् । सत्तापक्ष र प्रतिपक्षबीच संवाद बढेसँगै संसद् गतिशील बनाउने सहमति नजिक पुगेको सभामुख घिमिरेको भनाइ छ । प्रतिगामी शक्तिहरू सक्रिय हुन थालेको संकेत दिँदै यस्तो संवेदनशील अवस्थामा सत्ता र प्रतिपक्षले मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । ‘हामी संसद…
– यस समाचारको श्रोत : Online Khabar हो ।