Main
प्रज्ञा स्मृति शारीरिक सुगठन : ग्रेस बने ओभरअल च्याम्पियन
२४ जेठ, काठमाडौं । नेपाल व्यायाम मन्दिरका ग्रेस महर्जन प्रथम प्रज्ञा स्मृति पुरुष तथा महिला शारीरिक सुगठन प्रतियोगितामा शनिबार ओभरअल च्याम्पियन बनेका छन् । ग्रेसले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गरे । नेपाल पुलिस क्लबमा भएको प्रतियोगितामा ग्रेस पुरुष ७५ केजीमाथि पहिलो हुँदा ओभरअल उपाधि होडमा प्रवेश गरेका थिए । आफ्नो तौलसमूहमा पहिलो…
– यस समाचारको श्रोत : Online Khabar हो ।