Main
कलामार्फत जलवायु संकटविरुद्ध जुट्न सन्देश
काठमाडौं । बौद्धस्थित कला प्रदर्शन थलो ‘तारागाँउ नेक्सट’मा विश्व वातावरण दिवसको अवसर पारेर ‘एट द टिपिङ पोइन्ट : आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ नामक प्रदर्शनी सुरु भएको छ । शुक्रबारदेखि सर्वसाधारणको लागि प्रदर्शनी खुला भएको छ । कला र वातावरणीय चेतनको संगमका रुपमा प्रस्तुत गरिएको भनिएको यो प्रदर्शनी सगरमाथा नेक्सटले आयोजना…
– यस समाचारको श्रोत : Online Khabar हो ।