Main
सर्यो प्रतिनिधिसभाको बैठक
२५ जेठ, काठमाडौं । सवा ३ बजे बस्ने गरी सर्यो प्रतिनिधि सभाको बैठक सरेको छ । आजको बैठक दिउँसो १ बजे बस्ने भनिएको थियो । विपक्षी दलहरूको बैठक जारी रहेकाले बैठक सारिएको सभामुखको सचिवालयले जनाएको छ । भिजिट भिसा प्रकरणलाई लिएर पछिल्लो समय प्रतिनिधि सभाको बैठक चल्न सकिरहेको छैन । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।