Main
नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला
काठमाडौं । नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास सम्बन्धी एक दिवसीय कार्यशाला आयोजना गरिएको छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपालको संयुक्त आयोजनामा ‘नेपालका अस्पतालमा बोर्ड नेतृत्व विकास’ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गरेका थिए । मन्त्री पौडेलले अस्पतालको पुनर्संरचना गर्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।